Logo

डिजिटल केवल सेवामा हाम्रो प्रतिस्पर्धी कोही पनि छैन

स्थानीय केवल सेवा प्रदायसँगको सहकार्यमा हालसम्म २५ लाख सेटअफ बक्स जडानको लागि सम्झौता गरिसकेका छौं । हाम्रो कम्पनीले दैनिक १ लाख २८ हजार थान सेटअफ बक्स उत्पादन गर्न सक्छ । तसर्थ नेपाली ग्राहकको माग अनुसार बक्स उपलब्ध गराउन सक्छौं । हाम्रो लगानीकर्ता विदेशी पब्लिक कम्पनी हो । उक्त कम्पनीले १/२ वर्षका नाफा खोजेको होइन ।…