Logo

राष्ट्रिय गैरवका आयोजनाका समस्या समाधान गर्न मन्त्रीस्तरीय संयन्त्र गठन, अर्थमन्त्रीको संयोजकत्व

बिजखबर संवाददाता २६ माघ,काठमाडौं । राष्ट्रिय गौरवका र राष्ट्रिय प्राथमिकताका आयोजनामा देखिएका तथा देखिनसक्ने समस्या समाधानका लागि मन्त्रीस्तरीय संयन्त्र निर्माण गरिएको छ । प्रधानमन्त्रीले निर्माण गरेको सो संयन्त्र अर्थमन्त्रीको संयोजकत्व रहेको छ । संयन्त्रमा गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विज्ञान प्रविधि तथा वातावरण मन्त्री‚ उद्योग मन्त्री‚ वन तथा भू(संरक्षण मन्त्री‚ संघीय मामिला तथा स्थानिय…