Logo

दिल्ली चुनावमा आम आदमीको अग्रता, केजरीवाल मुख्यमन्त्री बन्ने पक्का

बिजखबर संवाददाता २७ माघ,काठमाडौं । भारतमा आम आदमी पार्टी(आप)ले दिल्ली विधानसभा चुनावमा अग्रता कायम गरेको छ । आपले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई निकै पछी पार्दै अग्रता कायम गरेको हो । ७० सिटका लागि भएको चुनावमा आपले ६७ सिटमा अगाडी देखिएको छ । त्यस्तै भाजपा ३ सिट र कांग्रेस भने सवै सिटमा पछाडी…