Logo

जनताको नयाँ शाखा घोराहीमा, शाखा संख्या ३४ पुग्यो

बिजखबर संवाददाता २९ माघ, काठमाडौं । जनता बैंकले आफ्नो ३४ औं शाखा कार्यालय दाङको घोराहीमा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक संचालक गुरुप्रसाद न्यौपाने र भिमान्द ढुंगानाले गरेका हुन् । सो शाखामा एटीएम पनि जडान गरिएको छ । उदघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराई, सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद बोहोरालगायत उपस्थित थिए…