Logo

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम

बिजखबर संवाददाता ८ फागुन, काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । विहीबार प्रतितोला २ सय रुपैयाँले बढेर ५२ हजार २ सय रुपैयाँमा करोवार भएको सुन शुक्रबार २ सय रुपैयाँले घटेर ५२ हजारमा कारोवार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार बजारमा चाँदीको मुल्यमा पनि केही गिरावट आएको…