Logo

तामाकोशीको सेयर आवेदन खुला, दोलखावासीका लागि भने चैत १ गतेबाट मात्र

बिजखबर संवाददाता ११ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि सेयर जारी गरेको छ । आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका बचतकर्ता,नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर जारी गरेको हो । शुक्रबार दोलखावासी र अन्य सस्थाका कर्मचारीले सेयर बाँडफाडमा अनिमियतता भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिएका…