Logo

साउदी फण्डको २ अर्ब ४१ करोड सहयोग, अन्य परियोजना पनि ल्याउन आग्रह

बिजखबर संवाददाता १२ फागुन, काठमाडौं । साउदी फण्डले नेपालको कृषिक्षेत्रलाई सहयोग पुग्नेगरी सिंचाई परियोजनामा सहयोग सहयोग गरेको छ । सो फण्डले बाँके जिल्लामा सञ्चालित दुन्दुवा सिंचाई परियोजनाका लागि २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो । उक्त सहयोगको सम्झौता पत्रमा मंगलबार अथसचिव सुमनप्रसाद शर्मा र साउदी फण्डका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक बसामले…