Logo

गोरखामा प्रभुको नयाँ शाखा, आइतवारदेखि कारोवार सुरु

बिजखबर संवाददाता १७ फागुन, गोरखा । प्रभु बिकास बैंकले गोरखामा नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ । शाखाको नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीले उद्दघाटन गरे । आइतवारदेखि नै सो बैंकको बैंकिङ कारोबार प्रारम्भ गरेको छ । सो अवसरमा ज्ञवालीले बैंकलाई बित्तीय कारोबार गाउँसम्म र्पुयाउन…