Logo

सामसुङ ग्यालेक्सी एस सिक्स र एस सिक्स एज सार्वजनिक, १० मिनेट चार्ज गर्दा १० घण्टा चल्ने

बिजखबर संवाददाता १८ फागुन, काठमाडौं । सामसुङले आइतवार ‘ग्यालेक्सी एस सिक्स’ र ‘एस सिक्स एज’ सार्वजनिक गर्यो । यो कम्पनीको मोवाइल पोर्टफोलियोमा मात्र होइन समग्र मोवाइल बजारको हालसम्मकै ठूलो उन्नती हो । यी स्मार्टफोनमा समावेश गरिएका विशेषता तथा  प्रविधिले मोवाइल बजार ‘टफ कम्पिटिशन’ मा पुगेको संकेत दिएको छ । सामसुङका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जिके सिनले…