Logo

बन्द विमानस्थल शनिवार १० बजेपछि खुल्ने

बिजखबर संवाददाता २२ फागुन, काठमाडौं । ‘रनवे’मै टर्किस विमान दुर्घटना भएपछि बुधबारदेखि बन्द त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शनिबार १० बजेसम्म खुल्ने भएको छ । शुक्रबार ५ बजे सम्म खुल्ने भनिएपनि त्यो सम्भव नभएपछि शनिबारको समय तोकिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार अहिले उक्त विमानलाई रन वेबाट हटाउने प्रयास जारी छ । हाल विमानको टायरमा…