Logo

चार दिनपछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, बुधवारसम्म चौबिसै घण्टा सेवा

बिजखबर संवाददाता २३ फागुन, काठमाडौं । टर्किस एयरलाईन्सको विमान दूर्घटना भएर चारदिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल शनिवार साझदेखि पुनः सञ्चालनमा आएको छ । दूर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाएर पार्किङ क्षेत्रमा राखिएसँगै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण शुरु भएको हो । त्रिभुवन विमानस्थल नागरिक उड्यान कार्यालयले साढे ७ बजेदेखि अन्तर्राष्ट्रिय उडान र अतवरण सुचारु भएको जनाएको छ…