Logo

मेगाको ‘ट्याब बैंकिङ सेवा’ सुरु, सवैलाई बैंकिङ प्रणालीमा समेटिने

बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुदूर र मध्यपश्चिमाञ्चलका विकट जिल्लाबाट अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ संचालनमा ल्याएको छ । बेलायती सहयोगमा संचालित सक्षम एक्सिस टू फाइनान्स नामक परियोजनासँगको सहकार्य मेगा बैंकले यो सेवा संचालनमा ल्याएको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षम एक्सिस…