Logo

अब गुगलबाटै सगरमाथा(नमुनासहित)

बिजखबर संवाददाता सगरमाथा हेर्न र चढ्न चाहने तर समय नपाएकाहरूका लागि खुशिको खबर छ । गुगलले आफ्नो ‘स्ट्रिट भ्य’ूमा सगरमाथा र यस क्षेत्रका नमुनाहरू बिहिबारदेखि सार्वजनिक गरेको छ । सगरमाथाको ‘भर्चुअल’ पर्यटनको रूपमा समेत लिइएको यो स्ट्रिट भ्यूले सगरमाथा राष्ट्रिय निकुञ्ज, त्यहाँको धर्म तथा रहनसहन, याक र अन्य विविधि प्राकृतिक दृश्य समेत यसमा समेटिएको छ…