Logo

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीको मूल्यमा पनि बृद्धि

बिजखबर संवाददाता १ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको मूल्य प्रतितोला २ सयले बृद्धि भएको छ । गत शुक्रवार सुन प्रतितोला ५० हजार ३ सयमा किनबेच भएकोमा आज प्रतितोला ५० हजार ५ सय पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको…