Logo

बजाजले ल्यायो नोटको बोट योजना, रु.१ लाखसम्म जित्न सकिने

बिजखबर संवाददाता ३ चैत,काठमाडौं । बजाज बाइकको नेपालका लागि आधिकारीक विक्रेता हंसराज हुलासचन्दले नयाँ वर्षका लागि ‘नोटको बोट’ योजना ल्याएको छ । बुधवार देखि लागु गरिने योजनामा बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् (जसलाई रुखको पातका रुपमा देखाइएको छ) ।…