Logo

डा. चिरञ्जीवी नेपाल भावी गभर्नर हुने पक्का, मन्त्रीपरिषद्ले आज नियुक्त गर्ने

बिजखबर संवाददाता ५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका भावि गभर्नरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डा. चिरञ्जीवी नेपाल नियुक्त हुने निश्चितप्रायः भएको छ । नेपाल सरकारका एक उच्च अधिकारीले भावि गभर्नर नेपाललाई नियुक्त गरिने पक्का भएको दाबी गरेका हुन् । ‘राष्ट्र बैंकको १६ औं गभर्नरमा डा. नेपाललाई नियुक्त गरिने पक्का भइसकेको छ’ स्रोतले बिजखबरसँग भन्यो, ‘यसमा…