Logo

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

बिजखबर संबाददाता २३ चैत,काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । केहि दिन यता स्थिर रहेको सुन सोमवार ५२ हजार १ सय रुपैयाँमा पुगेको हो । आइतवार सुनको मूल्य प्रतितोला ५१ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ७ सय २० पुगेको छ ।…