Logo

फर्निचर संघको ७औं साधारणसभा सम्पन्न, अध्यक्षमा कबीन्द्र जोशी मनोनीत,

बिजखबर संबाददाता २४ चैत,काठमाडौं । नेपाल फर्निचर तथा फनिसीङ संघको  अध्यक्षमा कवीन्द्र जोशी चयन भएका छन् । संघको  हालै सम्पन्न सातौं बार्षिक  साधारणसभाले अध्यक्षका साथै नयाँ कार्य समितिका पदाधिकारी निविर्वोध चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल तथा उपाध्यक्षहरूमा रूपेश प्रधान, सुजिल श्रेष्ठ, माधवप्रसाद पौडेल र दिनेशकुमार अग्रवाल चयन भएका छन् । त्यस्तै, संघको…