Logo

साढे ६ अंकले बढ्यो नेप्से, बीमा बाहेक अन्य समुह हरियो

बिजखबर संबाददाता २५ चैत,काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव ६२ अंकले उकालो लागेको छ । ९ सय ३५ अंकबाट खुलेको बजार ९ सय ४२ अंकमा पुगेर बन्द भएको छ । सो दिन कारोवारमा आएका मध्ये बीमा बाहेक सवै समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो , सो दिन होटल समुहको परिसुचक…