Logo

सुकेधारामा पनि बाजेको सेकुवा, आउटलेट संख्या ९ पुग्यो, विदेशमा पनि शाखा खोल्दै

बिजखबर संवाददाता ३ बैशाख, काठमाडौं । बाजेको सेकुवाले सुकेधारमा पनि शाखा संचालनमा ल्याउने भएको छ । सेकुवा र तासको पारखीहरुका लागि यहि बैशाख ४ गतेदेखि देखि सुकेधारामा फ्रेञ्चाईज आउटलेट संचालनमा ल्याउन लागिएको बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्काले बताए । ‘हामीले पछिल्लो समय बाजेको सेकुवालाई देशभर पर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं,’ उनले भने, ‘तसर्थ…