Logo

एभरेष्टको नाफा १ अर्व १९ करोड, संचालन नाफामा उच्च बृद्धि

बिजखब संवाददाता ८ बैंशाख, काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्व १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ करोड रुपैयाँभन्दा बढी हो । बैंकले गत आवको सो अवधिमा १ अर्व ८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।  बैंकको चुक्ता…