Logo

गरिमाको नाफा १० करोड पुग्यो, ब्याज आम्दानीमा ४० प्रतिशत बृद्धि

विजखबर संवाददाता ९, वैशाख । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ९८ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो चुक्ता पूँजीको १७ दशमलव ९६ प्रतिशत हो । बैंकले खुद व्याज आम्दानीको आकार ४० दशमलव ५१ प्रतिशत बढाएर २१ करोड १४ लाख १० हजार पुर्याएपछि खुद नाफा बढ्न…