Logo

सुनको मुल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

बिजखबर संवाददाता ३ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य स्थिर रहेको छ । गत साताको अन्तिममा प्रतितोला १ हजार रुपैयाँले बढेर ५३ हजारमा कारोवार भएको सुन आज पनि सोही मुल्यमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मुल्य भने बढेको छ । चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेर ७…