Logo

वेस्टर्नबाट निःशुल्क पैसा पठाउन सकिने, योजना जेठ १७ सम्मका लागि

बिजखबर संबाददाता ४ जेठ,काठमाडौं । वेस्टर्न युनियन कम्पनीले नेपालमा रकम पठाउने धेरै जस्तो मुलुकहरुबाट मनि ट्रान्सफर फी निशुल्क गरेको छ । कम्पनीले बहुमुखि कार्यनितिको घोषणा गर्दै बोर्ड कनेक्टिभिटि, रिटेल, अनलाइन, एजेन्टहरु र जनशक्तिको सहकार्यमा भुकम्प पिडित परिवार तथा समुदायलाई सहायता पु¥याएको छ ।  मे १३ देखि लागु सो कार्यक्रम १७ जेठ सम्मका लागि थप गरेको…