Logo

जीवन बीमा कम्पनीले ८ महिनामा आर्जन गरे साढे ९८ अर्ब बीमा शुल्क, कसले कति कमाए ?

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले साढे ९८ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म १४ जीवन बीमा कम्पनीले १ करोड ३७ लाख ८० हजार सक्रिय बीमालेखमार्फत ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका…