Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो । यो शाखा सहित आफ्नो शाखा संख्या २७३ पुगेको बैंकले जनाएको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका…