Logo

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा, १०० करोड पुँजी र पब्लिक लिमिटेडमा परिवर्तन गरिने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा सम्पन्न भएको छ। कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा यहि वैशाख २२ गते काठमाडौं मैतिदेवीमा सभा सम्पन्न भएको हो । सभामा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिंङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको तथा सो को न्यूनिकरणको…