Logo

साताको अन्तिम दिन ४ अंकले बढ्यो नेप्से, बैंकिङ समुहले सुधार्यो बजार

बिजखबर संवाददाता १४ जेठ, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार आएको छ । विहीबार बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव १३ अंकले बढेको छ । [caption id="attachment_5693" align="alignnone" width="700"] nepse photo[/caption] बजारमा विहीबार बैंक तथा जलविद्युत् समुहको परिसुचक सामान्य उकालो लागेको छ । बैंकिङ समुहको परिसुचक ६…