Logo

भारतीय टेलिकममा कार्लोसको आँखा, के नेपालमा आउलान् ?

बिजखबर संवाददाता जेठ १६, काठमाडौं । टेलिकम बादशाहको रूपमा परिचित विश्वकै दोस्रो धनी व्यक्ति कार्लोस स्लिम हेलुले भारतीय टेलिकम कम्पनीमा लगानीको ईच्छा देखाएका छन् । हालै उनले आफ्नो भारत भ्रमणका क्रममा ठूला भारतीय टेलिकम कम्पनीसँग छलफल गरी यस्तो ईच्छा व्यक्त गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । मेक्सिकोमा रहेको आफ्नो टेलिकम कम्पनीले व्यावसायिक चुनौती भोगिरहेको…