Logo

गुगलले विकास गर्यो स्मार्ट फेब्रिक, कपडाले गर्छ टचस्क्रिनको काम

१८ जेठ,काठमाडौं । सर्च इन्जिन गूगलले स्मार्ट फेब्रिकको विकास गरेको छ । जसबाट निर्माण हुने कपडाले टचस्क्रीनको जस्तै काम गर्नेछ । गूगलले अमेरिकी  कम्पनी लिभी स्ट्रउससँग मिलेर यस प्रकारको कपडा बनाउन लागेको हो । गूगलले एडभान्स्ड टेक्नोलोजी एण्ड प्रोजेक्ट्स प्रयोगशालाको प्रोजेक्ट ज्याकार्ड अन्र्तगत एउटा धागोको विकास गरिरहेको छ  । जुन टच सेन्सेटिभ तथा दह्रो  हुनेछ…