Logo

तामाकोशीको सेयर बाँडफाँड यसैहप्ता

रामराजा श्रेष्ठ २४ जेठ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँड यहि हप्ता गरिने भएको छ । सेयर बाँडफाँडका लागि सम्पूर्ण कार्य सकिएको र हाल अन्तिम चरणमा पुगेको आयोजनको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । आयोजनाले नागरिक कोषलाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको थियो । कोषले सेयर बाँडफाँडका…