Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्व ५५ करोड जम्मा, रकम आउने क्रम जारी

बिजखबर संबाददाता २५ जेठ,काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतवारसम्ममा रु.४ अर्व ५५ करोड ७६ लाख १४ हजार ९ सय ७९ जम्मा भएको छ । भूकम्पपीडितको सहयोगका लागि सञ्चालित सो कोषमा सहयोग रकम आउने क्रम जारी नै छ । स्वदेशी तथा विदेशी विभिन्न व्यावसायिक प्रतिष्ठान एवम् सङ्गठित संस्थाले आइतबार मात्र रू. १ करोड १५…