Logo

पर्यटनले बोर्ड पुनः सीइओ माग्यो, झण्डै ४ बर्षदेखि सीइओ पद खाली

बिजखबर संवाददाता २७ जेठ, काठमाडौं । नेपाल पर्यटन वोर्डले पुनः नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को लागि आवेदन माग गरेको छ । ५ वर्षदेखि रिक्त उक्त पदका लागि बोर्डले पुनः आवेदन माग गरेको हो । बोर्डले यस अघि २०६८ कात्तिकमा सीइओ नियुक्तीका लागि आवेदन माग गरेको थियो । तत्कालिन सीइओ प्रचण्डमान श्रेष्ठले बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट…