Logo

अर्थमन्त्री डा. महतले भेटे भारतीय वित्तमन्त्री, व्यापारघाटा न्युनिकरणमा सहयोग पुग्ने

बिजखबर संवाददाता २८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र भारतीय वित्तमन्त्री अरुण जेट्लीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. महतले आज जेट्लीसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारतबीचको बढ्दो व्यापार घाटालाई न्युनिकरण, भारतमा नेपाली उत्पादनहरुले व्यहोर्दै आएको काउन्टरभेलिङ ड्युटीजस्ता विषयमा छलफल भएको थियो । त्यसैगरी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय…