Logo

मध्यपश्चिममा प्रशारणलाइन विस्तार गर्न ठेकेदार छनौट, लागत साढे ११ करोड

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मध्यपश्चिममा प्रशारण लाइन विस्तार गर्न ठेकेदार (कन्ट्रयाक्टर) छनोट गरेको छ । सुर्खेत–गंगटे–मटेला–जाजरकोट ३३ केभी प्रशारण लाइनको निर्माण गर्न प्राधिकरणले वाइबा इन्फोटेकलाई छानेको छ । यो योजना निर्माण गर्न वाइबा इन्फोटेकले ५ करोड १० लाख ९५ हजार रुपैयाँको लागत कबोल गरेको थियो । त्यस्तै, सुर्खेत–बाबियाचौर सबस्टेशनसम्म ३३…