Logo

ड्याङगोटे फाउण्डेशनले दियो राहतकोषमा १० करोड, थप सहयोग गर्ने प्रतिवद्धता

बिजखबर संवाददाता २ असार, काठमाडौं । नाइजेरियन कम्पनी ड्याङगोटे फाउण्डेसनले भुकम्प पिडितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनकी प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी निर्देशक जुएरा युसुफुले प्रधानमन्त्री सुशील कोइरालाई एक कार्यक्रमका बीच उक्त रकम बरावरको चेक हस्तान्तपरण गरिन ।   यसैगरी ड्याङगोटे फाउण्डेसनका अध्यक्ष एलिको ड्याङगोटेले प्रधानमन्त्री कोइरालालाई म्यासेज पठाउँदै नेपालमा आएको…