Logo

एफनसीसीआई र सीसीपीआइटी बीच सम्झौता, आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने

बिजखबर संवाददाता ३ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियाँ परिषद् (सीसीपीआइटी)बीच व्यापार तथा लगानी विस्तारमा सहकार्य गर्ने समम्झौता भएको छ । सो सम्झौतापत्रमा महासंघको तर्फबाट महासंघका उपाध्यक्ष किशोर प्रधान र सीसीपीआइटी तर्फबाट उपाध्यक्ष यु पिङ्ग ले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहित प्रतिनिधिमण्डलको उपस्थिति…