Logo

गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, यात्रु सकुशल

गोरखाको साम्दो गाँउमा  सिम्रिक एयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल छन् । हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिट्टिएर पछाडिको भागमा लागेको तथा  सामान्य क्षति भएको  बताइएको छ । थप जानकारी आउने क्रममा छ । हाल  दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको छ । हेलिकोप्टरमा एक जना पाइलटसहित ४…