Logo

बीमामा गलत दाबीको चाङ

बिजखबर संवाददाता असार ९, काठमाडौं । भुकम्पपछि बीमा कम्पनीहरुमा गलत दाबीको चाङ लाग्न थालेको छ । बीमा कम्पनीहरुले दिनएको जानकारी अनुसार कुल बीमा दाबीमध्ये करीब एक तिहाइ दाबी नलाग्ने (नोक्लेम) निवेदन परेको हो । ग्राहकले सामान्य क्षति भएको अवस्थगामा समेत बीमा भुक्तानी पाउने आशामा निवेदन दिएको र क्षतिको अवस्था हेर्दा भुक्तानी दिनु नपर्ने देखिएको बीमा…