Logo

महासंघका अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट, नेपालमा लगानी प्रर्वद्धन गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरेका छन् । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए । सो भेटवाता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो । भेटमा महासंघका…