Logo

त्रिभुवन विमानस्थल स्तरोन्नतीका लागि पौने २ अर्ब ,मुअब्जा वितरण गरिदै

बिजखबर संबाददाता ३१ असार,काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि १ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । स्तरोन्नतीको कार्यलाई प्राथमिकता दिदै निरन्तरताका लागि सो बजेट विनियोजन गरेको हो । साथै काठमाडौं उपत्यकाको हवाइ चापलाइ कम गर्न आन्तरिक वायुसेवाहरुलाई काठमाडौं बाहिरका स्थानबाट सेवा दिन प्रोत्साहन गर्ने बताइएको छ । सरकारले विमानस्थलहरुको निर्माण तथा…