Logo

खुला अर्थतन्त्रको व्यवस्था गर्न सिएनआईको सुझाव, सम्पत्तिको अधिकार स्पष्ट हुनुपर्ने

बिजखबर संबाददाता ५ साउन,काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले संविधानमा  उदार तथा खुला वजारमूखि अर्थतन्त्रको व्यवस्था गर्न सुझाव दिएको छ । मंगलवार संविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङलाई  सिएनआईको तर्फबाट सुझाव हस्तान्तरण गर्दै यस्तो सुझाव दिएका हुन् । साथै परिसंघले संविधानको मस्यौदामा समाजवादको आधार निर्माण प्रतिवद्ध रहँदै भन्ने वाक्यांसको विकल्पमा उदार तथा खुला बजारमुखी अर्थतन्त्र उल्लेख…