Logo

डिस होमको दसैँ र तिहार योजना, एचडी कनेक्सनमा ३ हजार छुट

बिजखबर संबाददाता २३ भदौ,काठमाडौं । डिस होमले दसैँ र तिहार योजना घोषणा गरेको छ । कम्पनीले ‘३ हजार छुट यसपाली, बजाऔं ताली’ नामक योजना सञ्चालनमा ल्यएको हो । योजना भदौ २० गतेदेखि देशभर लागु भएको डिस होमले बताएको छ । योजना अन्र्तगत हाल ५ हजार ९ सय ९९ रुपैयाँ बजार मुल्य कायम भएको डिस होमको…