Logo

शौचालयसहितको पर्यटक बस सञ्चालनमा,काठमाडौँ- पोखरा भाडा रु १ हजार

बिजखबर संबाददाता २७ भदौ,काठमाडौं । डेविट टूर्स एन्ड ट्राभल्सले भित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । ३० जना यात्रु क्षमताको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । ‘यसमा निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका…