Logo

संविधान आउने पक्का भएपछि नेप्से उकालो लाग्यो,कारोवार रकममा पनि बृद्धि

बिजखबर संबाददाता २८ भदौ,काठमाडौं । सोमवार सेयर बजार १० दशमलव १८ अंकले बढेको छ । नयाँ संविधान आउने लगभग पक्का भएपछी सेयर बजारमा त्यसको असर देखिएको हो । सो दिन १ हजार १ सय ९४ दशमलव ११ अंकमा पुगेर बजार बन्द भएको छ । सोमबार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । त्यसमध्ये…