Logo

नेपाल टेलिकमले थप्यो वेब रिचार्ज, वेबसाईटबाटै डाटा बुझ्न सकिने

बिजखबर संबाददाता २८ भदौ,काठमाडौं । नेपाल टेलिकमले इण्टरनेटको पहुँचमा रहेका उपभोक्तालाई लक्षित गर्दै आफ्नो आधिकारीक वेबसाईटबाटै रिचार्ज गर्न सकिने सुविधा थप गरेको छ । नयाँ सुविधा अनुसार कम्पनीको आधिकारीक वेबसाईट (ntc.net.np ) मा रहेको अनलाइन रिचार्ज क्लीक गरेर रिचार्ज सेवा लिन सकिन्छ । जीएसएम प्रिपेड, पोस्टपेड सहित सीडीएमए, ल्याण्डलाइन, एडीएसएल (अनलिमिटेड भोल्युम बेस), वाईम्याक्स प्रयोगकर्ताले…