Logo

१२ सय अंकबाट तल झर्यो नेप्से, ५९ करोडको कारोवार

बिजबर संबाददाता ३१ भदौ,काठमाडौं । बिहीबार सेयर बजार १२ सयबाट तल झरेको छ । सो दिन सेयर बजार ११ सय ९६ दशमलव ६ दशमलव ७९मा झरेर बन्द भएको हो । नेप्से ६ दशमलव ७९ अंकले घटेको हो । बिहीवार कारोवारमा आएका अधिकांश कम्पनीको सूचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । जसमध्ये…