Logo

चीनसँगका १४ परम्परागत नाका तत्काल सञ्चालन, बिआरआई कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच मंगलबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो । बेइजिङस्थित स्टेट गेस्ट हाउसमा पराह्न भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।…