Logo

तेल दिन निगमले तोक्यो पेट्रोलपम्प ,हेर्नुस सूची

बिजखबर संबाददाता ११ असोज,काठमाडौं । नेपाल आयल निगमले सोमवारबाट कोटा प्रणाली लागु गरी निश्चित पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ वितरण गरेको छ । निगमले आज ६०  ६० वटा पम्पबाट डिजेल  वितरण गरेको हो । सुरक्षा निकाय र साझाका पम्पलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ दिइरहेको छ । निगमले लागु गरेको नयाँ नियम अनुसार मोटरसाइकल तथा स्कुटरले हप्तामा ३…