Logo

काठमाडौं महानगर र सडक विभागबीच आरोप प्रत्यारोप, किन हटाइयो महानगरले राखेका बोर्ड ?

काठमाडौं । चक्रपथ दोस्रो खण्डको निर्माणको कामलाई लिएर काठमाडौं महानगरपालिका र सडक विभागबचि आरोप प्रत्यारोप सुरु भएको छ । चक्रपथ विस्तार सुरु भएको लामो समयसम्म पनि निर्माण हुन नसकेपछि उत्सर्जीत धुलो, धुवाँ र हिलो नियन्त्रण गर्न भन्दै काठमाडौं महानगरपालिकाले चक्रपथ क्षेत्रका विभिन्न स्थानमा काम छिटाे गराउन दवाव दिँदै बोर्डहरु राखेको थियो । उक्त बोर्डहरु अनुमतिविना…